विद्यालयमा अतिरिक्त क्रियाकलाप संचालन गर्न गठित समितिहरु

शिक्षाको उद्देश्य विद्यार्थीहरुको र्सवागीण विकास गराउनु रहेको हुन्छ । शिक्षाले विद्यार्थीहरुको शारीरिक, मानसिक, संवेगात्मक, नैतिक तथा सामाजिक गुणहरुको समेत विकास गर्न सक्नु पर्दछ । यसै तथ्यलाई आधार मानेर विद्यालयमा अतिरिक्तक्रियाकलापलाई व्यवस्थित रुपमा संचालन गर्ने गरिएको छ । अतिरिक्तक्रियाकलाप अर्न्तर्गत नियमित रुपमा खेलकुद, हाजिरिजवाफ, विभिन्न साहित्यिक कार्यक्रम, हिज्जे आदि संचालन गरिन्छ । यसका साथै विद्यार्थीहरुको प्रतिभा विकासका लागि विद्यालयमा बाल क्लब, जुनियर रेडक्रस, स्काउट र विभिन्न सदनहरु निर्माण गरी परिचालन गर्ने गरिएको छ । अतिरिक्त क्रियाकलापलाई समय र अवस्था हेरी दैनिक, साप्ताहिक, पाक्षिक र मासिक रुपमा संचालन गरिन्छ ।

अतिरिक्त क्रियाकलापलाई संचालन गर्न निम्नानुसारको जिम्मेबारी बाँडफाँड गरिएको छ ।

परामर्श तथा सल्लाह समिति

  1. संयोजक : चन्द्रबहादुर खड्का
  2. सदस्य : थानेश्वरी ढकाल
  3. सदस्य : मित्रदेव काफ्ले
  4. सदस्य : धनीमाया खनाल

भाषा तथा साहित्य समिति

  1. संयोजक : थानेश्वरी ढकाल
  2. सदस्य : शेरबहादुर कार्की
  3. सदस्य : झलिन्द्र सुवेदी
  4. सदस्य : धर्मप्रसाद नेउपाने

संगीत तथा गायन समिति

  1. संयोजक : शेरबहादुर कार्की
  2. सदस्य : सञ्जीव चौधरी
  3. सदस्य : धनीमाया खनाल
  4. सदस्य : शिला पोखरेल

परीक्षा समिति

  1. संयोजक : भानुप्रसाद ढुंगाना
  2. सदस्य : भोलाकुमार राउत
  3. सदस्य : डिल्लीबहादुर कार्की
  4. सदस्य : भोजप्रसाद आचार्य

हिज्जे तथा हाजिरिजवाफ समिति

  1. संयोजक : जीतबहादुर र्राई
  2. सदस्य : भानुप्रसाद ढुंगाना
  3. सदस्य : धर्मप्रसाद नेउपाने
  4. सदस्य : भोजप्रसाद आचार्य
  5. सदस्य : कुलबहादुर ताजपुरिया

पर्यावरण तथा वातावरण समिति

  1. संयोजक : मित्रदेव काफ्ले
  2. सदस्य : गोपालप्रसाद कोइराला
  3. सदस्य : सञ्जीव चौधरी
  4. सदस्य : जीवन पुरी
  5. सदस्य : सफला अधिकारी

खेलकुद समिति

  1. संयोजक : डण्डिराज घिमिरे
  2. सदस्य : मोहन ओझा
  3. सदस्य : अमृत श्रेष्ठ
  4. सदस्य : प्रकाश भट्टर्राई
  5. सदस्य : नारायण कार्की

रेडक्रस समिति

शिक्षक नायक : डण्डिराज घिमिरे

सह नायक : प्रकाश भट्टर्राई

बाल क्लब परिचालन समिति

संयोजक : दीपक सुवेदी

सह संयोजक : धनीमाया खनाल

विद्यार्थी सदन परिचालन समिति

क्र.स.

सदनको नाम

संरक्षक

नायक

कक्षा

सह नायक

कक्षा

सगरमाथा

थानेश्वरी ढकाल

कुरसाङ तामाङ

९ ग

कृशला तिम्सिना

१० ग

अन्नपूर्ण

धर्मप्रसाद नेउपाने

दीक्षा लिम्बु

९ ग

आयुष हिङ्माङ

१० ग

मकालु

झलिन्द्र सुवेदी

उज्वल नेम्वाङ

१० ग

भुमिका रणपहेली

१० क

माछापुच्छ्रे

प्रकाश भट्टर्राई

रिसव लिम्बु

९ ग

दिव्येश्वरा खड्का

१० क

कञ्चनजंघा

गोपालप्रसाद कोइराला

यमुना पुरी

१० ख

गणेश ताजपुरिया

९ ख