सञ्चालित शैक्षिक कार्यक्रमहरु

    • पूर्व प्राथमिक शिक्षा नर्सरी र के.जी. मन्टेश्वरी पद्धतिमा आधारित भइ कक्षा सञ्चालन भएको ।
    • कक्षा नर्सरीदेखि कक्षा आठसम्म क्रमश: अंग्रेजी माध्यममा कक्षा सञ्चालन ।
    • शैक्षिक सत्र २०६६ देखि कक्षा ११/१२ मा वाणिज्य र शिक्षा शास्त्र संकायमा कक्षा (बिहानी सत्रमा) सञ्चालन ।
    • शैक्षिक सत्र २०७३ देखि कक्षा ९ बाट व्यावसायिक तथा प्राविधिक धार अर्न्तर्गत कम्प्यूटर इन्जिनियरिङ्ग विषयको पठनपाठन ।
    • कक्षा ६ देखि १० सम्म अंग्रेजी र नेपाली दुवै माध्यमबाट कक्षा सञ्चालनको व्यवस्था ।
    • हाल नर्सरी र के.जी. का विद्यार्थीहरुलाई विद्यालयमा खाजाको व्यवस्था ।
    • कक्षा ८ र १० का विद्यार्थीहरुलाई अंग्रेजी , गणित र विज्ञान विषयमा कोचिङ कक्षाको व्यवस्था ।
    • मल्टिमिडयाको माध्यमबाट पठनपाठनको व्यवस्था ।



Thanks for visiting our page.

……… Sorry …… Page is under-construction …..